मेडिटेक अस्पतालमा रक्तदान

77

मेडिटेक अस्पतालमा रक्तदान

बुटवलको मेडिटेक अस्पतालमा रक्तदान गरिएको छ । बुटवलमा रगतको अभाव सिर्जना भएपछि त्यसको परिपूर्तिको लागि रक्तदान गरिएको अस्पताले जनाएको छ ।
मेडिटेक हस्पिटल एण्ड रिसर्च सेन्टरमा आईतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, मेडिटेक नर्सिङ कलेजका विद्यार्थी तथा शिक्षक तथा सुभेच्छुकहरु समेत गरी ५३ जनाले रक्तदान गरेको अस्पतालका प्रवन्ध निर्देशक गणेश ज्ञवालीले जानकारी गराउनु भयो ।