मंगलबार रुपन्देहीका २० स्थानबाट पेट्राेल बाँडिने [सूचि-सहित]

500

मंगलबार रुपन्देहीका २० स्थानबाट पेट्राेल बाँडिने [सूचि-सहित]
l
l

बुटवल, पुस  –पुस २१ गते मंगलबार रुपन्देहीमा पुन तेल बितरण हुने भएकाे छ  ।  रुपन्देहीका जिल्लाका २० डिपाेबाट बिहान ११ बजेदेखि पेट्राेल बितरण हुँदैछ ।  यसअघि पुस ११ गते पेट्राेल  बितरण भएकाे थियाे । जिल्ला प्रशासन कार्यालयले अाज तेल पाइने सूचि प्रकाशित गरेकाे छ ।माेटरसाइकललाइ रु ५०० र कार र ट्याक्सीका लागि १२०० काे तेल पाइने छ ।  तेल भर्नका लागि ब्लुबुक,लाइसेन्स सहित पायक पर्ने डिपाेमा पुग्नुहाेला ।