बेल्जियममा ल्होसार पर्व धुमधाम सहित मनाइयो (फोटो फिचर )

532

बेल्जियममा ल्होसार पर्व धुमधाम सहित मनाइयो (फोटो फिचर )

ब्रसेल्स/बेल्जियम
पुष २६

बेल्जियममा  ल्होसार पर्व धुमधाम सहित मनाइयको छ | ब्रुज सहरमा ढिलाई गरेर भयपनी  ल्होसार पर्व नेपालीहरुले मनायका हुन् |

एभरेस्ट नेपाली समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भयको थियो | समाजका अधक्ष्य दुर्गा प्रसाद सुबेदीका अनुसार कार्यक्रममा ब्रुज सहर र अन्य सहरहरुबाट नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो | कार्यक्रममा उपस्थितहरु बिभिन्न नेपाली भेषभुषामा सजियर आयका थिय |

फोटो लक्ष्मी सुवेदी

lhosar lohsar1 lohsar2 lohsar3 lohsar7