काठमाडौं, । नेपाली कांग्रेसले सबै जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । कांग्रेसले आज शनिबार विज्ञप्ति जारी गरेर ७५ जिल्लामा निर्वाचन अधिकृत खटाएको जनाएको छ । माघ १५ गते हुने गाउँ र नगर तथा त्यसपछि हुने क्षेत्र एवम् जिल्ला अधिवेशनका लागि कांग्रेसले केन्द्रबाट निर्वाचन अधिकृत खटाएको हो ।कुन जिल्लाका लागि को को निर्वाचन अधिकृत खटिए – हेर्नुहोस तालिका :
– See more at: http://hamrakura.com/news-details/3421/2016-01-23#sthash.y1qrL6U1.dpuf