मंगलबार रुपन्देहीमा ९६ हजार लिटर पेट्राेल बाँडिदै [सूचि सहित]

1.3K

मंगलबार रुपन्देहीमा ९६ हजार लिटर पेट्राेल बाँडिदै [सूचि सहित]

l बुटवल,माघ ।रुपन्देहीमा एघार दिनपछि मंगलबार पेट्राेल बाँडिदै छ । जिल्ला प्रशासनले म‌ंगलबार बाँड्ने पेट्राेलकाे पम्पहरुकाे सूचि सार्बजनिक गरेकाे छ । पुस ३० गते रुपन्देहीमा ८४ हजार लिटर  पेट्राेल बाँडिएकाे थियाे । माघ १२ गते मंगलबार रुपन्देहीमा ९६ हजार लिटर पेट्राेल बाडिँने भएकाे हाे । ३२ पम्पहरुबाट ३ हजारका दरले तेल बितरण गरिने जनाइएकाे छ ।