कांग्रेस नगर अधिवेशन । बुटवलमा पाण्डे जित नजिक,तिलोत्तमा हरिलाल,सैनामैनामा अधिकारी विजयी

250

कांग्रेस नगर अधिवेशन । बुटवलमा पाण्डे जित नजिक,तिलोत्तमा हरिलाल,सैनामैनामा अधिकारी विजयी

kkkबुटवल, माघ । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको निर्वाचन अन्तरगत हिजो भएको मतदानको परिणम आउनेक्रम शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा हिजो रातीबाट सुरु भएको मतगणनाको परिणम आुशार अध्यक्षमा खेलराज पाण्डे,सचिवमा ज्योती पाण्डे र कोषाध्यक्षमा मनोज ध्वजु जित नजिक पुगेका छन् ।
यस अघि नै सार्वजनिक भएको सदस्यको मतगणनाको परिणम अनुशार विमलराज भट्टराइले १०३५, कला खनाल ९०७, राजु गरुङ ८८९,जय प्रकाश भट्टराइ ६९०, गोपाल पाण्डे ६११, मनोज कार्की ५६०, खडग बहादु क्षत्री ५५८ र भवानी शर्माले ५४९ मत प्राप्त गरि विजयी भएका छन ।
त्यसैगरि क्षेत्रीय प्रतिनिधिमा पनि विजय भएको निर्वाचन आयुक्त गोविन्द मरासीनिले बताउनु भयो ।
३४ सय क्रियाशिल रहेको बुटवल उपमहानगरपालिकामा झण्डै २१ सयम मत खसेको थियो ।

सैनमौनम नेपाली कांग्रेसको १३ औं माहाधिबेशन अन्र्तगत सैनामैना नगरपालिकामा राम प्ँ्रसँद अधिकारी सभापतिमा निर्वाचित हुनु भएको छ
। आईतबार बाट सुरु भएको नगर अधिवेशनमा सोमबार भएको निर्वाचनमा ४ जनाको नगरसभापतिको लागि उमेरद्धारी रहेको थियो । निर्वाचित हुनु भएका राम प्रसाद
अधिकारीले २७७ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रत्यासी नारायण खनालले २४१ , त्यस्तै अर्का प्रत्यासी कृष्ण पोख्रेलले १७१ , रघुनाथ घिमिरेले ३८ मत
प्राप्त गर्नुभएको छ । त्यस्तै सचिबको लागि २ जनाको उमेद्धावरी रहेको थियो । निर्वाचनमा टेक ब रेश्मीले ३६९ मत प्राप्त गरि विजयी हुनु भएको छ भने उहँका प्रत्यासी लोकनाथ अधिकारीले ३४१ मत प्राप्त गर्नु भएको थियो ।
कोषाध्यक्ष पदको लागि २ जनाको उमेद्धावरी रहेको थियो । निर्वाचनमा राधिका बलालले ३७९ मत प्राप्त गरि विजयी हुनु भएको छ भने प्रत्यासी प्रेम बहादुर खड्काले ३२६ मत प्राप्त गर्नुभएको थियो । अधिबेशनमा सदस्य पदको लागि १४ जनाको उमेद्धारी परेको थियो । निर्वाचनमा निर्मला गौतमले ४९५, गुरु प्रसाद पराजुलीले ४६७, अजुर्न भण्डारी ४२५, अर्जुन पोख्रल ४२३ , गुनाखर चालिसेले ४०७ , यदुनाथ ज्ञवली ३९४, खुमानन्द भण्डारी
३९३, किरण पोख्रलले ३८२, मत प्राप्त गरि सदस्य पदमा निर्वाचित हुनुभएको छ
। त्यस्तै क्षेत्रीय प्रतिनिधिमा साबिक पर्रोहा, क्षेत्र न ४ बाट जनजाती तर्फ अमर बहादुर थापा र खिम प्रसाद गुरुङ्ग निरविरोध निर्वाचित हुनु भएको छ । त्यस्तै मधेशी तर्फ २ जनाको लागि भएको मतदानमा विष्णु प्रसाद यादब २५८ मत र केश मोहम्मद मुशलमानले १८१ मत ल्याई विजयी हुनु भएको छ । त्यस्तै गरि सविक दुधराक्ष क्षेत्र न ५ बाट दलित तर्फ पुर्ण ब बिक र सम्राटचन्द, जनजाती तर्फ मदन थापा र मुक्त ब थापा, मधेशी मुश्लिम तर्फ विक्रम पासीर सञ्जिव राय निरर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्बाचनमा ९१५ मतदाता रहेकोमा ७५३ मत खेसको थियो । साविक पर्राेहागाविस बाट ४०० मत खसेको थियो भनी साविक दुधराक्ष गाविस बाट ३५६ मतखसेको थियो ।