कोइरालाको शव यात्रा सुरु

1.1K

कोइरालाको शव यात्रा सुरु

aa

काठमाडौं, माघ २७ / कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शव यात्रा दशरथ रगंशालाबाट सुरु भएको छ। उनको शव दशरथ रंगशालाबाट उठाउनुभन्दा पहिले नेपाली सेनाले राष्ट्रिय गानको धुन बजाएको थियो। कोइरालाको शव यात्रामा कांग्रेसका नेता कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति छ।कोइरालाको शव यात्रा जमल, कमलपोखरी, मैतीदेवी, गौशाला हुँदै आर्यघाट पुग्ने छ। शव यात्रामा सहभागीले ‘सुशील कोइराला अमर रहुन्’ ‘सुशील कोइराला जिन्दावाद’ लगायतका नारा लगाइरहेका छन्।