रुपन्देहीका विभिन्न स्थानमा कोईरालाको शोक पुस्तिका

352

रुपन्देहीका विभिन्न स्थानमा कोईरालाको शोक पुस्तिका

12718273_10208797781091225_5683365622039115412_nबुटवल,माघ । नेपाली काग्रेसका सभापती श’शिल कोईरालको निधनसंगै विभिन्न जिल्लामा पनि कोईरालको स्मरणमा कार्यक्रम भएका छन् . पार्टिका सभापतीको एक्कासी भएको निधनले कांग्रेस कार्यकर्ताह? मर्महात भएका छन् . जिल्ला जिल्लाबाट पनि पार्टिका अग’वा नेता कार्यकर्ताह? राजधानी प’गे . त्यसो त जिल्ला जिल्ला मा मात्र होइृन नगर वडा र गाउ मा पनि कोईरालको सम्भनामा शोक सभा तथा हस्ताक्षरअभियान संचालन भएको छ . यसैक्रममा आज ब’टवलको मिडियाचोकमा पनि शोक प’स्तीका तथा तस्वीरमा माल्याणपणको व्यवस्था मिलाइएको छ . ब’टवलकै म’ख्य भागमा रहेको चोकमा तस्वीर तथा माल्याणपणको व्यवस्था मिलाइएको हो . नेपाली कांग्रेस क्षेत्रिय समिति तथा ब’टवल उपमहानगर समितिले पार्टि कार्यालय तथा चोकमा पनि यस्तो व्यवस्था मिलाएको छ .
?पन्देही जिल्लामा सबै पार्टि कार्यालयह?मा शोक मन्तव्य दिने व्यवस्था मिलाइएको नेपाली काश्ंग्रेस ?पन्देहीका सचिव राम कृष्ण खांणले बताउन’ भयो

कोईलको निधनले नेपालको सबै क्षेत्रको निकै ठ’लो क्षती व्यहोनर्’ परेको बताउर्दै नेपाल प्रध्यापक संघका केन्द्रिय सचिव ब’द्ध थापाले यस्ता राजनेता जन्मका लागि धेरै समय पर्खिन’ पर्ने बताउन’ भयो .

कोइृरालको निधनले पार्टि कार्यकताृह? मात्र होईन सिंगो देश नै स्तव्ध बनेको बताउदै नेपाली कांग्रेस ?पन्देही क्षेत्र न ४ का सचिव जोक वहाद’र केसीले देशकै अभिावक ग’माउन’ परेको बताउन’ भयो .