काँग्रेस केन्द्रीय समिति बैठक आह्वान

1.3K

काँग्रेस केन्द्रीय समिति बैठक आह्वान

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेकाे छ । भाेली शुक्रबार १ बजेलाई कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पार्टीकाे केन्द्रीय समिति बैठक बाेलाईएकाे हाे ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बाेलाईएकाे छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी रणनीतिबारे छलफल हुने छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टीका आगामी गतिविधि र निर्णयका दृष्टिले महत्वपूर्ण मानिएको छ ।