काठमाडौं ।नेपाली कांग्रेसले आफ्ना महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनीक गरेको छ । निर्वाचान समिति मार्फत संकलित महाधिवेशन प्रतिनिधिहरुको कृयाशिल नम्वर र सम्पर्क नम्मर समेत कांग्रेसले आफ्नो वेभसाइट मार्फत सार्वजनिक गरेको हो कांग्रेस पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीले महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् |