हामीले नेपाली महिलाले यातना पायको कुराहरु त् सुनेकै छौ | जसमा पुरुषहरुको हात रहेको खुल्न आउने गर्दछ | यी घटनाहरु बिभिन्न कारणले हुने गरेका छन | तर नेपालमा मात्रै होइन प्रवासमा बस्ने नेपालिहरुबाट पनि यस्ता घटना हुने गरेका छन |
कुरा हो पोर्चुगलको | राजधानी लिस्वन निवासी एक नेपाली युवक रमेसले(परिवर्तित नाम ) विदेसी प्रेमिकालाई यातना दियको घटना बाहिर आयको छ | नेपालमा जीवन संगिनी समेत भयकी उक्त युवक रमेसकि लिस्वनमा थाई प्रेमिका रहेकी थिइन् | प्रेमिका संगै क्याफेमा गयको बेला उनले प्रेमिकालाई कुटपिट गरेका थिय | जसको कारण थाई प्रेमिकाको आखा सुन्नियको थियो | प्रेमिकाले अरु नेपाली संग फेसबूकमा गफ गरेकै कारण उनलाई पिटेको बुझ्न आयको छ | त्यति खेरी क्याफे र अरुले प्रहरीमा केस गर्न भने पनि उनले प्रहरी समक्ष गयकी थिइनन् |
त्यसो त् उनीहरुको प्रेम भयको ११ महिना भयो | यो बिचमा रमेसले ३ हजार यूरो आफ्नी श्रीमतीलाई नेपाल पठाईदिन भनेर प्रेमिका संग मागे | तर नेपाल पठायको प्रमाण चाही दिन सकेनन | उनले रमेसको कोठाको भाडा समेत तिर्दै आयकि थिइन् | प्रेमिकाका अनुसार अहिले सम्म रमेशले ५ हजार यूरो बेसी प्रेमिकाबाट लगिसकेका छन | तर रमेसको संकास्पद ब्यबहार पछि अहिले उनि टाढा भयकी छिन | अहिले पनि रकम माग्ने डर देखाउने गरेको उनि बताउछिन |
रमेस नेपाल देखि नर्वे स्विडेन हुदै लिस्बन आयका थिय | केहि समय अघि मात्रै पोर्चुगलको स्थाई बसोबासको अनुमति प्राप्त गरेका उनि अहिले काम बिहिन छन | थाई प्रेमिकाका अनुसार अहिले उनि संग बेलायत बाट आयको नेपाली युवती संगै बसेकी छिन् |