‘एसेन्टा कान्ड’ खुल्दै छन थप रहस्यहरु,आयोजकले नै रकम लिएको दाबी

424

‘एसेन्टा कान्ड’ खुल्दै छन थप रहस्यहरु,आयोजकले नै रकम लिएको दाबी

ब्रसेल्स /बेल्जियम्

अपडेट : समाचार प्रकाशित पछि नेपाली ब्यबसायी संघ बेल्जियमका अधक्ष्य सी पी भट्टले आफु यो कार्यमा नलागेको र आरोप मित्था मात्रै रहेको प्रस्ट पारेका छन् | आरोप लगाउनेहरुलाई प्रमाणित गर्न पनि चुनौती दियका छन | त्यस्तै गरी कुनै मिलिजुली पायको भेटायमा आफुले अहिलेको अधक्ष्य पद तत्काल छाडिदिने र सदाका लागि सामाजिक संघ सस्थामा रहेर कार्य नगर्ने प्रस्ट पारेका छन |

 

एसेन्टा   कान्डका दोषी हरुलाई नैतिक कारवाही गर्ने अनुरुप बेल्जियममा छानविन कमिटी गठन गरेको छ्| तर नेपाली कङ्ग्रेसको १३औ महाधिवेसनमा भाग लिन भन्दै अहिलेका एन आर एन बेल्जियमका अध्क्षय गङ्गाधर गौतम सहित केहि  नेपाल हानियका छन्| उनिहरु आयपछी कमिटिले मुर्त  रुप लिने बुझ्नमा आयको छ्|

एसेण्टा काण्डमा विशेष गरेर अहिलेका एन आर एन सचिव अर्जुन कुमार श्रेस्ठ ,ब्यबसायी संघका अधक्ष्य सी पी भट्ट ,व्यवसायी संघका निवर्तमान अधक्ष्य हरि थपलिया र शालिक गौतमले मिलोमतोमा रकम कुम्लायको आरोप लागेको छ | यो अडियोमा पनि यी व्यक्तिले उनीहरुलाई नै लक्षित गरेर छानबिन गर्न सोध्न जोड दियका छन |

 

proof

यसै विषयमा पोर्चुगलमा रहेका केहि नेपालीहरुले उक्त मेलामा आयकाहरु लिस्बन आयर पनि कागज बनाई सकेको प्रस्ट बतायका छन | नाम नलेख्ने सर्तमा उनीहरुले भने ‘त्यति खेर मानव तस्कर भयकै हो | त्यतिखेर आयका अहिले यहाको रेसिडेन्सी बनेर बसेका छन | आयोजक मौलायको कारण त्यही नै हो |’

यसै बिच बेल्जियम बाट सन्चालित चारदिशा डटकमले त्यही कार्यक्रमको अवसरमा आयका एकजना युवाको परिवार संग कुराकानी गरेको छ |अडियोमा केसी थरका ति व्यक्ति भन्छन ‘ पैसा खाने  यिनै अर्जुन श्रेस्ठ नै हुन् अझ भट्टलाइ थाहा होला धेरै कुराहरु |’  सुन्नुहोस अडियो

थप समाचार लिंकहरु

बेल्जियममा फेरी ब्युझियो ‘एसेण्टा’काण्ड ,के भन्छन त्यतिखेर आयका सहभागीहरु ?

बेल्जियम दुतावासले एन आर एन केन्द्रिय सचिवलाइ माग्यो स्पस्टिकरण

‘एसेण्टा’ काण्डले शशक्त रुप लिदै गर्दा एन आर एन सचिवमाथिका आरोपहरु थप बाहिरिय