कांग्रेसको मतदान सकियो,हिजोभन्दा २८ भोट कम

1.3K

कांग्रेसको मतदान सकियो,हिजोभन्दा २८ भोट कम

sher ramch

काठमाडौं, फागुन /नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। महाधिवेशनस्थल सभागृहमा भएको मतदानमा  ३१२० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा ३१४८ मत खसेको थियो।पहिलो चरणकोमतदान गरेका २८ जनाले दोस्रो चरणकोमतदान गरेनन्।३१६१ मतदाता रहेकोमा ३१२०ले मात्रै मतदान गरेका हुन्।पहिलोचरणमा सबैभन्दा कम मत ल्याएका प्रत्यासी कृष्णप्रसाद सिटौला बाहिरिएपछि  शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रतिस्पर्धामा  छन्।