कुन प्रदेशमा को अगाडि ? (अपडेट)

557

कुन प्रदेशमा को अगाडि ? (अपडेट)

aaaaaकाठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै प्रदेशको मत गणना जारी छ । प्रत्येक प्रदेशबाट २ जना निर्वाचित हुने व्यवस्था छ ।आइतबार दिउसोसम्म ६०० मत गनिसक्दा सातै प्रदेशमा देउवा– पौडेल प्यानलका एक–एक उम्मेदवारले अग्रता लिएका छन् । सबै प्रदेशहरुमा धेरै मत पाउने उम्मेदवार र उनीहरुको मत यसप्रकार छ :

प्रदेश नं १
१. गुरुराज घिमिरे– ३४७
२. भिष्मराज आङदेम्बे– ३०६
३. अमृत अर्याल– २७८
४. अनिलकृष्ण प्रसाईं– १९०

प्रदेश नं २
१. आनन्द प्रसाद ढुंगाना– ३७१
२. रमेश रिजाल– ३५५
३. तेजुलाल चौधरी– ३०५
४. हरेशप्रसाद महतो– २५९

प्रदेश नं ३
१. नवीन्द्रराज जोशी– ३३४
२. मोहनबहादुर बस्नेत– २७५
३. रामनाथ अधिकारी– २३७
४. ध्यानगोविन्द रञ्जित– १९४

प्रदेश नं ४.
१. गोविन्द भट्टराई– ३३७
२. सुरेन्द्र पाण्डे– ३०५
३. देवराज चालिसे– ३००
४. अर्जुन जोशी– २८९

प्रदेश नं ५
१. दीपक गिरी– ३८२
२. देवेन्द्रराज कँडेल– ३३५
३. भरतकुमार शाह– ३०९
४. रेवतीप्रसाद भुषाल– २०५

प्रदेश नं ६
१. हृदयराम थानी– ४२०
२. जीवनबहादुर शाही– ३८६
३. गोपालजी जंग शाह– ३५३
४. दिनबन्धु श्रेष्ठ– ३०८

प्रदेश नं ७
१. दीलेन्द्र बडु– ४१०
२. वीरबहादुर बलायर– ३५६
३. बहादुर सिंह थापा– २६२
४. कमलबहादुर शाह– २४६