कांग्रेस केन्द्रीय सदस्य खुलाः देउवा १४, पौडेल ११,खुलातर्फका ९० उम्मेद्वार, कस्ले कति मत ल्याए

400

कांग्रेस केन्द्रीय सदस्य खुलाः देउवा १४, पौडेल ११,खुलातर्फका ९० उम्मेद्वार, कस्ले कति मत ल्याए

lllकाठमाडौं । कांग्रेसको खुलातर्फ निर्वाचित २५ सदस्यीय केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवा पक्षको बर्चस्व छ । देउवा पक्षका १४ जना र रामचन्द्र पौडेल पक्षका ११ जना छन् ।

देउवा पक्षमा खुमबहादुर खड्का, कुलबहादुर गुरूङ, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, प्रदीप गिरी, रमेश लेखक, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी र प्रकाशशरण महत छन् ।

पौडेल पक्षबाट डा. शेखर कोइराला, प्रकाशमान सिंह, महेश आचार्य, डा. रामशरण महत, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, नारायण खड्का, प्रदीप पौडेल, धनराज गुरुङ र बद्री पाण्डे निर्वाचित भएका छन् ।डा. शेखर कोइरालाले सबैभन्दा बढी मत पाएका छन् ।

हेर्नुस कस्ले कति मत पाएः
१. डा. शेखर कोइराला -१८४८
२. खुमबहादुर खड्का – १८४६
३. प्रकाशमान सिंह -१७९५
४. कूलबहादुर गुरूङ – १७७३
५. प्रदीप गिरी -१७२५
६. प्रदीप पौडेल -१७०९
७. बालकृष्ण खाँड -१७०४
८ धनराज गुरुङ -१६९७
९. रमेश लेखक -१६८९
१०. पूर्णबहादुर खड्का -१६८६
११ बिमलेन्द्र निधि -१६८०
१२. बलबहादुर केसी -१६७४
१३. महेश आचार्य -१७६९
१४. विश्वप्रकाश शर्मा -१६२०
१५. सुजाता कोइराला -१६१९
१६. रामशरण महत -१६११
१७. एनपी साउद -१५४७
१८. शंकर भण्डारी  -१५४७
१९. ज्ञानेन्द्रबहादुर कार्की -१५०२
२०.गोपालमान श्रेष्ठ -१४९९
२१.चन्द्र भण्डारी -१४९२
२२.प्रकाशशरण महत -१४९१
२३. बद्री पाण्डे -१४८५
२४. नारायण खड्का -१४६४
२५. मिनेन्द्र रिजाल -१४२०

२६. पद्मनारायण चौधरी -१३०४

२७. उदयशम्शेर राणा -१३०२

२८. जिपछिरिङ लामा -१२८०

२९. डिना महालक्ष्मी उपाध्याय -१२४९

३०. मनमोहन भट्टराई -११६२

३१. अशोक कोइराला -११२५

३२. गोविन्दराज जोशी -११११

३३. प्राडा गोविन्दराज पोखरेल -१०९६

३४. रामहरी खतिवडा -१०००

३५. तारानाथ रानाभाट -९४०

३६. ध्रुव वाग्ले -८६६

३७. रामकृष्ण ताम्राकार -८६५

३८. लक्ष्मणबहादुर बस्नेत -७४७

३९. चिरञ्जीवी वाग्ले -७४३

४०. पुष्करनाथ ओझा -७१४

४१. मोहन ज्ञवाली -६८६

४२. सूर्यमान गुरुङ -६८५

४३. महेन्द्रकुमार शर्मा -६४६

४४. पूर्णकुमार सेर्मा लिम्बु -६१३

४५. शोभाकर पराजुली -६०५

४६. हस्तबहादुर मल्ल -५९३

४७. मित्रसेन दाहाल -५८३

४८. धावा गुरुङ दावा -५७१

४९. पुष्पराज पराजुली -५६८

५०. किरणराज पौडेल -४७६

५१. टेकराज पौडेल -४६९

५२. तारानाथ दाहाल -४४८

५३. लक्ष्मणप्रसाद घिमिरे -४४५

५४. विनयध्वज चन्द -४४३

५५. गोबिन्दबहादुर शाह -४३६

५६. राजेन्द्र बजगाइँ -४०४

५७. हरिबोल भण्डारी -४००

५८. त्रैलोक्यप्रताप सेन -३५२

५९. वालकृष्ण दाहाल -३२७

६०. राजन केसी -३०२

६१. चन्द्रबहादुर केसी -२६०

६२. सुशील नाहटा -२५५

६३. डा भगवानप्रसाद यादव -२५०

६४. डा सुरेशचन्द्र चालिसे -२१०

६५. सीताराम भण्डारी -२०८

६६. प्रेमबहादुर खड्का -२०४

६७. हुर्मत कुमार न्यौपाने -२०३

६८. चिरञ्जीवी निधि तिवारी -२००

६९. प्रदीपराज शर्मा -१८४

७०. मोहम्मद निजामुद्दिन -१७३

७१. हाजिम अब्दुल मियाँ -१७१

७२. राजेश आचार्य -१५७

७३. गजेन्द्र कार्की -१५४

७४. तिलकप्रसाद सापकोटा -१४९

७५. उमेशकुमार मिश्र -१४५

७६. कमलेश कुमार शर्मा -१४१

७७. उत्तरबहादुर ऐर -१४०

७८. रउफ अहमद खाँ -१२७

७९. महेश थपलिया -१२४

८०. साधुराम खड्का -१२२

८१. प्रकाशकुमार उपाध्याय -११९

८२. प्रविण वन -१०८

८३. घनश्याम रेग्मी -१०७

८४. सुनिल नरसिंह राणा -९०

८५. बलबहादुर खवास -८९

८६. युवराज शर्मा -८७

८७. केशवराज आचार्य -७२

८८. हरिबहादुर खड्का -६४

८९. प्रशान्तमान सिंह मास्के -६३

९०. वर्षाराम भण्डारी -५४