आइृतबार विहानैदेखि मोवाईल सेवा अवरुद्ध हुदा जनजिवन प्रभावित

424

आइृतबार विहानैदेखि मोवाईल सेवा अवरुद्ध हुदा जनजिवन प्रभावित

mobबुटवल । बुटवल आसपासमा नेपाल टेलीकम अन्तर्गतको फोन तथा इन्टरनेट सेवा आइतबार विहानदेखी अवरुद्ध भयो । टेलीकम अन्तर्गतका मोवाइलहरुमा नेटवर्क नभएपछि मध्यान्न सम्म निकै समस्या भएको थियो । त्यस्तै टेलीकमको एडीएसएल अन्र्ततको इन्टरनेट सेवा पनि अवरुद्ध भयो । त्यस्तै ल्याण्डलाईन फोनबाट पनि स्थानीय बाहेक बाहिरी जिल्लामा सम्पर्क हुन सकेको थिएन ।
बुटवलको सडक किनारको रहेको अप्टीकल फाइबरको तार काटीएकोले यस्तो समस्या आएको नेपाल टेलिकम बुटवलले जनाएको छ । मर्मतको लागि फिल्डमा गएकाले टेलीकमका प्राविधीकहरुले तर काटिएस समस्या आएको बताए । तर बेलुका ४ बजेबाट भने समस्या समाधान भएको थियो ।