ब्रसेल्स/बेल्जियम
गैर आवासीय नेपाली संघ (एनआरएन) केन्द्रीय कार्यालय भवनको लागि बोलेको रकम दाखिला नगर्नेमा सबै भन्दा धेरै बेल्जियमका रहेका छन | एन आर एन केन्द्रले आज सार्वजनिक गरेको डाटा अनुसार ५० जना मध्य जम्मा ९ जनाले मात्रै आफुले बोलेको रकम संघको खातामा जम्मा गरेका हुन् |||
यूरोपबाट मात्रै भवन निर्माणको लागि यूरोपमा रहेका एन आर एन र नेपालीहरुले मात्रै ५ करोड ९६ लाख २५ हजार ३ सय २४ रुपिया १२ पैसा दिने घोषणा गरेका थिय | केन्द्रका अनुसार उक्त रकम मध्य अहिलेसम्म ३ करोड ७६ हजार ९ सय २० रुपिया ७३ पैसा मात्रै जम्मा भयको छ | जसमा सबै भन्दा धेरै बेल्जियममा रहेका नेपालीहरुले आफुले बोलेको रकम अझै सम्म दाखिला गरेका छैनन् |
झण्डै २० करोड रुपैयाँ लागतमा बन्ने गैर आवासीय नेपाली संघ (एनआरएन) केन्द्रीय कार्यालय भवनको लागि बेल्जियम बाट मात्रै ४४ लाख ९८ हजार ४११ रुपिया दिने घोषणा गरियको थियो | केन्द्रका अनुसार अहिले सम्म बेल्जियम बाट १७ लाख ३६ रुपिया३० पैसा रुपिया मात्रै दाखिला भयको छ |बेल्जियम बाट आफुले बोलेको रकम नतिर्नेमा यहाका साहित्यकर्मी.राजनीतिकर्मी तथा ब्यबसायी रहेका छन |एन आर एन बेल्जियमका निवर्तमान पदाधिकारी लगायत एन आर एन बेल्जियमले पनि रकम तिरेको छैन |
बेल्जियम बाट रकम दाखिला नगर्नेहरुको सुची
10 Bhuwan Subbedi Belgium 10,000.00 –
11 Bijay Malla Belgium 50,000.00 –
12 Bimal Giri Belgium 50,000.00 –
13 Bipin Gurung Belgium 50,000.00 –
14 Bodhraj Poudel Belgium 50,000.00 –
15 Buddhi Baral Belgium 11,100.00 –
16 Cheej Kumar Shrestha Belgium 270,000.00 –
17 Dipendra K.C Belgium 50,000.00 –
18 Dorje Gurung Belgium 100,000.00 –
19 Durga Gurung Belgium 50,000.00 –
20 Gajendra Gurung Belgium 50,000.00 –
21 Gita Lama Belgium 50,000.00 –
22 Gopal Simkhadga Belgium 50,000.00 –
23 Govinda Subedi Belgium 50,000.00 –
24 Hari Kumar Thapaliya Belgium 50,000.00 –
25 Indra Chhetri Pakwan Belgium 50,000.00 –
26 Iridhari Prasad Chaudhary Belgium 50,000.00 –
27 Jhalak K.C Belgium 50,000.00 –
28 Jokmaan Lama Belgium 50,000.00 –
29 Kedar Joshi Belgium 25,000.00 –
30 Khadga K.C Belgium 50,000.00 –
31 Kishan K.C Belgium 50,000.00 –
32 Krishna Simkhadga Belgium 200,000.00 –
33 Lal Kumar Gurung Belgium 12,000.00 –
34 Madhav Sapkota Belgium 50,000.00 –
35 Mohan Raut Belgium 100,000.00 –
36 Narayan Shingha Silwal Belgium 50,000.00 –
37 Narhari Sapkota Belgium 50,000.00 –
38 NRNA Belgium Belgium 100,000.00 –
39 Om Sharma Belgium 50,000.00 –
40 PG Sherpa Belgium 200,000.00 –
41 R.B Ghale Belgium 50,000.00 –
42 Rajendra Bahadur Karki Belgium 25,000.00 –
43 Raju Ghimire/ Sita Sapkota Belgium 50,000.00 –
44 Raju Thapa Belgium 12,000.00 –
45 Ram Ghale Belgium 111,111.00 –
46 Ram Pun Belgium 50,100.00 –
47 Sahadev Gautam Belgium 50,000.00 –
48 Saradha Aryal Belgium 30,100.00 –
49 Sarsawoti / Keshab Chapagai Belgium 200,000.00 –
50Tanka GurungBelgium42,000.00
त्यस्तै गरेर यूरोपका अन्य देशहरुबाट एन आर एन डेनमार्कले १० लाख रुपिया,एन आर एन लक्जेम्बर्ग २ लाख .रमेश तावायाना लक्जेम्बर्ग १ लाख ,एन आर एन लेदरल्याण्ड ११ लाख ७९ हजार ७ सय ५०,रुपिया दियका छैनन् || त्यस्तै गरेर एन आर एन बेलारुसले १ लाख,फिनल्याण्डले ५ लाख.ग्रिस १ लाख,पोल्याण्ड ३ लाख ,पोर्चुगल १० लाख.र युक्रेनले १ लाख रुपिया जम्मा नगरेको एन आर एन केन्द्रिय कार्यलयले जनायको छ |
गैरआवासीय नेपाली संघले सार्वजानिक गरिएको आर्थिक विवरण अनुसार हाल सम्म सो भवन निमार्णका लागि १९ करोड ६९ लाख ८ सय ९८ रुपैयाँको सँकलन हुने देखिएको छ । गतबर्ष तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले एनआरएन भवनको शिलान्यास गरेका थिए । संघका अनुसार सँघको खातामा ९ करोड ३७ लाख २५ हजार ८ सय ३९ रुपैयाँ मौजाद रहेको छ । पछिल्लो विवरणमा ब्याज स्वरुप ११ लाख ८ हजार ३ सय ४९ रुपैयाँ खातामा जम्मा भएको छ ।
विस्तृत
लिंक बाट हेर्न सक्नुहुनेछ