एन आर एन केन्द्रीय कार्यालय भवन निर्माणका लागि रकम दाखिला नगर्नेमा सबै भन्दा धेरै बेल्जियमका नेपालि

607

एन आर एन केन्द्रीय कार्यालय भवन निर्माणका लागि  रकम दाखिला नगर्नेमा सबै भन्दा धेरै बेल्जियमका नेपालि
ब्रसेल्स/बेल्जियम 
गैर आवासीय नेपाली संघ (एनआरएन) केन्द्रीय कार्यालय भवनको लागि  बोलेको रकम दाखिला नगर्नेमा सबै भन्दा धेरै बेल्जियमका रहेका छन |  एन आर एन केन्द्रले आज सार्वजनिक गरेको डाटा अनुसार ५० जना मध्य जम्मा ९ जनाले मात्रै आफुले बोलेको रकम  संघको खातामा जम्मा गरेका हुन् |||
यूरोपबाट मात्रै भवन निर्माणको लागि यूरोपमा रहेका एन आर एन र नेपालीहरुले मात्रै ५ करोड ९६ लाख २५ हजार ३ सय २४ रुपिया १२ पैसा दिने घोषणा गरेका थिय | केन्द्रका अनुसार उक्त रकम मध्य अहिलेसम्म ३ करोड ७६ हजार ९ सय २० रुपिया ७३ पैसा मात्रै जम्मा भयको छ | जसमा सबै भन्दा धेरै बेल्जियममा रहेका नेपालीहरुले आफुले बोलेको रकम अझै सम्म दाखिला गरेका छैनन् |
झण्डै २० करोड रुपैयाँ लागतमा बन्ने गैर आवासीय नेपाली संघ (एनआरएन) केन्द्रीय कार्यालय भवनको लागि बेल्जियम बाट मात्रै ४४ लाख ९८ हजार ४११ रुपिया दिने घोषणा गरियको थियो | केन्द्रका अनुसार अहिले सम्म बेल्जियम बाट १७  लाख ३६ रुपिया३० पैसा  रुपिया मात्रै दाखिला भयको छ |बेल्जियम बाट  आफुले बोलेको रकम नतिर्नेमा यहाका साहित्यकर्मी.राजनीतिकर्मी तथा ब्यबसायी रहेका छन |एन आर एन बेल्जियमका  निवर्तमान पदाधिकारी लगायत एन आर एन बेल्जियमले पनि रकम तिरेको छैन |
बेल्जियम बाट रकम दाखिला नगर्नेहरुको सुची
10 Bhuwan Subbedi Belgium 10,000.00 –
11 Bijay Malla Belgium 50,000.00 –
12 Bimal Giri Belgium 50,000.00 –
13 Bipin Gurung Belgium 50,000.00 –
14 Bodhraj Poudel Belgium 50,000.00 –
15 Buddhi Baral Belgium 11,100.00 –
16 Cheej Kumar Shrestha Belgium 270,000.00 –
17 Dipendra K.C Belgium 50,000.00 –
18 Dorje Gurung Belgium 100,000.00 –
19 Durga Gurung Belgium 50,000.00 –
20 Gajendra Gurung Belgium 50,000.00 –
21 Gita Lama Belgium 50,000.00 –
22 Gopal Simkhadga Belgium 50,000.00 –
23 Govinda Subedi Belgium 50,000.00 –
24 Hari Kumar Thapaliya Belgium 50,000.00 –
25 Indra Chhetri Pakwan Belgium 50,000.00 –
26 Iridhari Prasad Chaudhary Belgium 50,000.00 –
27 Jhalak K.C Belgium 50,000.00 –
28 Jokmaan Lama Belgium 50,000.00 –
29 Kedar Joshi Belgium 25,000.00 –
30 Khadga K.C Belgium 50,000.00 –
31 Kishan K.C Belgium 50,000.00 –
32 Krishna Simkhadga Belgium 200,000.00 –
33 Lal Kumar Gurung Belgium 12,000.00 –
34 Madhav Sapkota Belgium 50,000.00 –
35 Mohan Raut Belgium 100,000.00 –
36 Narayan Shingha Silwal Belgium 50,000.00 –
37 Narhari Sapkota Belgium 50,000.00 –
38 NRNA Belgium Belgium 100,000.00 –
39 Om Sharma Belgium 50,000.00 –
40 PG Sherpa Belgium 200,000.00 –
41 R.B Ghale Belgium 50,000.00 –
42 Rajendra Bahadur Karki Belgium 25,000.00 –
43 Raju Ghimire/ Sita Sapkota Belgium 50,000.00 –
44 Raju Thapa Belgium 12,000.00 –
45 Ram Ghale Belgium 111,111.00 –
46 Ram Pun Belgium 50,100.00 –
47 Sahadev Gautam Belgium 50,000.00 –
48 Saradha Aryal Belgium 30,100.00 –
49 Sarsawoti / Keshab Chapagai Belgium 200,000.00 –
50Tanka GurungBelgium42,000.00
त्यस्तै गरेर यूरोपका अन्य देशहरुबाट एन आर एन डेनमार्कले १० लाख रुपिया,एन आर एन लक्जेम्बर्ग  २ लाख .रमेश तावायाना लक्जेम्बर्ग १ लाख ,एन आर एन लेदरल्याण्ड ११ लाख ७९ हजार ७ सय ५०,रुपिया दियका छैनन् || त्यस्तै गरेर एन आर एन बेलारुसले १ लाख,फिनल्याण्डले ५ लाख.ग्रिस १ लाख,पोल्याण्ड ३ लाख ,पोर्चुगल १० लाख.र युक्रेनले १ लाख रुपिया जम्मा नगरेको   एन आर एन केन्द्रिय कार्यलयले जनायको छ |
गैरआवासीय नेपाली संघले सार्वजानिक गरिएको आर्थिक विवरण अनुसार हाल सम्म सो भवन निमार्णका लागि १९ करोड ६९ लाख ८ सय ९८ रुपैयाँको सँकलन हुने देखिएको छ । गतबर्ष तत्कालिन  प्रधानमन्त्री सुशील कोइरालाले एनआरएन भवनको शिलान्यास गरेका थिए । संघका अनुसार सँघको खातामा ९ करोड ३७ लाख २५ हजार ८ सय ३९ रुपैयाँ मौजाद रहेको छ । पछिल्लो विवरणमा ब्याज स्वरुप ११ लाख ८ हजार ३ सय ४९ रुपैयाँ खातामा जम्मा भएको छ ।
विस्तृत लिंक   बाट हेर्न सक्नुहुनेछ