डुबेर मृत्यु

202

डुबेर मृत्यु
बुटवल, ५ भदौं । बुटवलको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
बुटवलको होराइजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्ने देवीनगर जनजागरण पथमा बस्दै आएका बाबु डिल्लीराज गिरी र आमा पवित्रा गिरीका १० बर्षीय छोरा आयुप गिरीको मृत्यु भएको हो ।

शनिबार साँझ पौडी खेल्ने क्रममा नदीले बगाए पनि आज बिहान मात्रै प्रहरीले भेटृाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । प्रहरीले देवीनगर–१३ मा तिनाउ नदीले बालकलाई पौडी खेलेको स्थानभन्दा २०० मिटर तल पु¥याएको बताएको छ ।