शनिबार साँझ पौडी खेल्ने क्रममा नदीले बगाए पनि आज बिहान मात्रै प्रहरीले भेटृाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । प्रहरीले देवीनगर–१३ मा तिनाउ नदीले बालकलाई पौडी खेलेको स्थानभन्दा २०० मिटर तल पु¥याएको बताएको छ ।