ट्र्याक्टर पल्टिँदा मृत्यु

204

ट्र्याक्टर पल्टिँदा मृत्यु

कपिलवस्तु, १९ भदौ । कपिलवस्तु नगरपालिका–४ भवानी भिक्षुमा ट्र्याक्टर पल्टदा ट्र्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।

तौलिहवाबाट निग्लिहवा जाँदै गरेको लु १ त १५१५ नं को ट्र्याक्टर पल्टदा कपिलवस्तु नगरपालिका–४ देवनगढियाका ५१ वर्षीय निवर हलवाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।