उच्च अदालत गठनको बाटो खुल्यो

190

उच्च अदालत गठनको बाटो खुल्यो

court

काठमाडौँ, २६ भदौ व्यवस्थापिकासंसद्को आजको बैठकलेन्याय सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३न्याय प्रशासन विधेयक, २०७३लाई पारित गरेको

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गर्नुभएका ती विधेयकलाई बहुमतले पारित गरिएको हो ती तीन विधेयक गत शुक्रबार नै पारित गर्ने कार्यसूची रहेको भएपनि सदनमा सांसदहरुको न्यून उपस्थितिका कारण आजको कार्यसूचीमा राखिएको हो
ती विधेकय पारित भएपछि सरकारलाई नेपालको संविधानअनुसार उच्च अदालत गठनको बाटो खुलेको हो संविधान घोषणा भएको एक वर्षभित्र उच्च अदालत गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको नयाँ व्यवस्थापछि विद्यमान १६ पुनरावेदन अदालत सातवटा उच्च अदालतमा परिणत हुनेछन्