प्रदेश नं. ५ टुक्राउन खोजेकोमा विरोध

1.3K

प्रदेश नं. ५ टुक्राउन खोजेकोमा विरोध

congressssss

सैनामैना, ९ मसिर । सरकारले प्रदेश नं. ५ का पहाडी जिल्ला टुक्राउन खोजेकोमा विरोध भएको छ ।

संविधान शंसोधनको निहुमा संसदमा पेस गर्ने तयारी गरेको प्रस्ताव अनुरुप प्रदेश नं. ५ को पहाडी जिल्लाका भु भाग लाई टुक्राएर प्रदेशन ४ र ६ प्रदेशमा लैजान गरी गरेको तयारी प्रति नेपाली कांग्रेस सैनामैना नगर समितिे आज प्रेस विज्ञप्ति निकालि ध्यानकर्षण भएको जनाएको छ ।

नगर सभापति राम प्रसाद अधिकारी द्धारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा प्रदेशन न ५ लाई अहिलेकै अवस्थामा कायम गरियोस् भन्दै सरकारको ध्यानाकर्षण भएको जनाईएको छ । यस प्रदेशमा रहेका सम्पुर्ण नागरिकको चाहाना र भावना अनुरुप पहाड नाममा टुक्राउन नहुने भन्दै नागरिको भवना माथी खेलवाड गर्नु मावनत्र अधिकार हन्न हुने ठहर गरेको छ ।

.सिमिति ब्यक्तिको ईशारामा सबिधान शंसोधन गर्न खोज्नु स्वाधिनता र राष्ट्र कमजोर हुने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।