मर्मत संभार : बुटवलको तिनाउ पुल मर्मत सुरु भएको छ । जिर्ण बनेको पुल एकतर्फी यातायात संचालन गरि मर्मत सुरु गरिएको छ । मर्मत जारी रहेको पुलबाट पश्चिम जाने सवारी साधन मात्र चल्न पाउछन् । बुटवल आउनेको लागि देवीनगरबाट वैकल्पीक मार्ग बनाइएको छ । तस्वीर : खेमानन्द पाठक/लुम्बिनी अनलाईन

1.3K