
ललित पाण्डेय/
सैनामैना, १६ चैत । लायन्स क्लब अफ सैनामैनाको वर्ष २०१७/१८ को लागि आज भएको अधिवेशनबाट चित्र बहादुर केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
जसको प्रथम उपाध्यक्षमा मदन खड्का, द्धितिय उपाध्यक्षमा नन्द बहादुर थापा, तृतिय उपाध्यक्षमा हरि पोख्रेरेल, सचिवमा ऋषिराम न्यौपाने, कोषाध्यक्षमा जेवी क्षत्री, सह सचिवमा दिपक अधिकारी, सह कोषाध्यक्षमा सिता अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै टेल टुईस्टरमा राधा शिञ्जाली, एम्जिडिमा कृष्ण कुवर, डाईरेक्टरहरुमा प्रकाश भट्टराई, गोबिन्द लम्साल, जिवन बन्धु सेवनी, धर बहादुर कार्की, मोती राज न्यौपाने, राम प्रसाद ज्ञवाली, प्रेम बहादुर खड्का, चिरन्जीबी पाण्डे, विष्णु प्रसाद आर्चाय, ईश्वरी आर्चाय, कुम बहादुर कार्की, कृष्ण पङ्गेनी, नोगराज उपाध्याय चयन भएका छन् ।
त्यस्तै पिआरोमा दिपेन्द्र ढकाल, टेमरमा भेषराज भण्डारी, फनढ राईजिङ्ग संयोजक खम बहादुर खत्री, आईटी संयोजक श्रीप्रसाद भट्टराई , महिला समन्यवन संयोजक कमला ढकाल, शिक्षा विभाग संयोजक पुष्पराज सिग्देल, तालिम संयोजक सिता राई, अतिरिक्ति क्रियाकलाप संयोजक रुपा शाह, सामाजिक सेवा संयोजक कोपिला कुंवर, सामाजिक सेवा संयोजक कोपिला कुवंर ब्यापारिक संयोजकमा पार्वती उपाध्याय चयन भएको छन । वर्ष २०१६/१७ का अध्यक्ष लायन्स तिलब केसीको अध्यक्षता, पुर्व डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठको प्रमुख आथियत्तामा भएको कार्यक्रम राम प्रसाद अधिकारी, प्रेम खड्का लगायतले बोलेका थिए ।