उपचारको लागि सहयोगको याचना

1.3K

उपचारको लागि सहयोगको याचना

बुटवल, ९ बैशाख । नवलपरासी जिल्ला कावासोती नगरपालिका १ निवासी ३६ वर्षिया गंगा पाण्डे वर्ष देखी मिर्गौलाले काम गर्न छोडेपछि उपचार गराईरहेकी छन् ।

आर्थिक अवस्था कमजोर हुँदा उपचार गरिरहेता पनि मिर्गौला प्रत्यारोपण हुन नसकेको उनका पति तुल्सीराम अधिकारीले बताउनु भयो । ६ वर्ष अगाडी विवाह भएको उनको पति– पत्नि मिली सानो खाजा पसल सञ्चालन गरी आफ्नो जिवन निर्वाह गर्दै आएका थिए । पाण्डेको दिर्घकालिन रुपले दुवै मिर्गौला पुर्ण रुपले खराब भई राष्ट्रिय मिर्गौला उपचार केन्द«मा उपचार गराईरहेका उनी हाल भने चितवनमा रहेको राष्ट्रिय मिर्गौला उपचार केन्द«मा उपचार गरार्ईरहेकी छन् ।

अव उनीलाई बचाउनको लागी मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने भएकाले उक्त उपचार पद्धति निकै खर्चिलो र लामो हुने हँुदा निजको आर्थिक अवस्था कमजोर भएकाले सहयोगी हातहरुको खोजीमा रहेका छन् । सहयोग गर्ने चाहने ईच्छुकले विरामी गंगा पाण्डेको मेघा बैङक लिमिटेड वालिङ्ग शाखामा रहेको खाता नंः ०४०००५०००८०५४ मा सिधै जम्मा गर्ने वा ००९७९८६७११७७७१, ९८०८११७८२१ मा सम्पर्क गरी सहयोग गर्न सकिने बताईएको छ ।