सैनामैना नगरपालिका ९ मा एमाले प्यानल विजयी

1.3K

सैनामैना नगरपालिका  ९ मा एमाले  प्यानल विजयी

बुटवल, १५ असार । सैनामैना नगरपालिकामा एमालले विजयी सुरुवात गरेको छ ।सैनामैना नगरपालिका वडा नं. ९ बाट एमालेका डोलनाथ भण्डारी विजयी भएका छन । भण्डारीले ७ सय ५३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वीले ४ सय १० मत प्राप्त गरेका छन । अध्यक्ष सहित प्यानलनै विजयी भएको हो ।

सैनामैना नगरपालिकामा मयेरमा एमाले ७ सय ३३, काँग्रेस ४ सय ३१ तथा उपमेयरमा एमाले ७ सय २६ र काँग्रेसले ४ सय १३ मत प्राप्त गरेको छ ।