नवनियुक्त प्रधानन्यायाधीश पराजुलीद्धारा पदभार ग्रहण

1.3K

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीद्धारा पदभार ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सर्वाेच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथग्रशहण गरेलगत्तै पराजुलीले सर्वाेच्च पुगेर पदभार सम्हालेका हुन्।सुशीला कार्कीले उमेर हदका कारण पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुलीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको थियो ।