छठको सार्वजनिक विदा शुक्रवार पनि

1.3K

छठको सार्वजनिक विदा  शुक्रवार पनि

काठमाडौं, ९ कात्तिक – गृहमन्त्रालयले छठको अवसरमा शुक्रबार पनि बिदा दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ । सरकारले आज पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।