मुलुकको सम्बृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताऔ – मल्ल

1.3K

मुलुकको सम्बृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताऔ – मल्ल

 

रुपन्देही बुटवल ६ मंसिर/नेपाली काँग्रेस रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ , २ का प्रदेश उम्मेदवार हरिध्वज मल्लले मुलुकलाई सम्बृद्ध बनाउनका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताउनुभएको छ ।
रुपन्देहिको विकास अहिलेसम्म वालकृृष्ण खाँण र दिपक वोहोराले मात्र गरेको हुनाले वाकी रहेका विकास निमार्णका काम पुरा गर्नका लागि पनि लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउनुपर्ने वताउनुभयो ।
सुद्घोधन गाँउपालिका वार्ड नम्बर ६ र ७ को लोकतान्त्रिक गठवन्धनको सम्युत्त प्रचार प्रसार कार्यालय तथा घरदैलो कार्यक्रममा मल्लले अवको ५ वर्षमा नमुना क्षेत्र वनाउने उदघोष गर्नु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पुर्व पार्टी सभापति रामचन्द्र ढकाल, नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार वलदेव शर्मा,रमा अर्याल लगायतले वाोल्नुभएको थियो ।