भ्रष्टाचार नियन्त्रणका लागि एन्टिइन्फरमेशन युनिट गर्न माग

1.3K

भ्रष्टाचार नियन्त्रणका लागि एन्टिइन्फरमेशन युनिट गर्न  माग


बुटवल, २६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धानआयोगकाआयुक्तडा. गणेशराजजोशीले भ्रष्टाचार नियन्त्रण र सुशासनप्रवद्र्धनकालागिप्रदेश स्तरीय एन्टिइन्फरमेशनयुनिटगठन गर्न सरकारसंग मागगर्नुभएको छ ।
उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनप्रवद्र्धनकालागिअख्तियार दुरुपयोग अनुसन्धानआयोगको सहयोगीभूमिकानिर्वाह गर्नकालागिएन्टिइन्फरमेशनयुनिटआवश्यक रहेको बताउनु भयो ।
पाँचनम्बर प्रदेशका स्थानीयतहकाप्रमुख, उपप्रमुख र प्रमुखप्रशासकीयअधिकृतकालागिअख्तियार दुरुपयोग अनुसन्धानआयोग र संघीयमामिलातथा सामान्यप्रशासनमन्त्रालयले बुधबार बुटवलमाआयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनप्रवद्र्धनमा स्थानीयततहको भूमिकाविषयकगोष्ठिमाबोल्दै उहाँले स्थानीयतहमानीतिगतभ्रष्टाचारलाई नियन्त्रणगर्न आयोग प्रतिवद्ध रहेको बताउनु भयो ।
त्यस अवसरमाबोल्दै उहाँले स्थानीयतहलाई समृद्ध र सुशासनमाअब्बलबनाउनकालागित्यसको मापनगर्ने सूचकहरु बनाएर अंगाडीबढ्न समेत सुझावदिनुभयो । बिकास निर्माणकाकाममाअवरोध गर्नेगरी गलतमनसायले मुद्धादिनेलाई कानुनीकारवाहीको व्यबस्था रहेको पनिप्रष्टपार्नुभयो ।
आर्थिक वर्ष २०७३÷०७४ मा १९ हजार ५८० उजुरी परेकोमा १५४ मात्रै अभियोजनमाभएको बताउँदै उहाँले सबैभन्दाबढी भूमिसुधार सम्बन्धि रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममाबोल्दै अख्तियार दुरुपयोग अनुसन्धानआयोगीअर्की आयुक्त सावित्रीथापा गुरुङले मुलुक संघीयतामाप्रवेश गरेकाले स्थानीयतहले जनताको घरदैलोमापुगेर सेवा पु¥याउनआग्रहगर्दै गोष्ठिले भूलवस हुने त्रुटिहरुलाई निरुत्साहितगर्ने विश्वास व्यक्तगर्नुभयो ।
त्यस्तै प्रदेश पाँचकाप्रमुख सचिवशंकरप्रसादपाठकले स्थानीयतहकाजनप्रतिनीधिलाई ऐन, नियम र कानुनको बारेमाजानकारी गराउने र मार्गदर्शन गर्ने कामकर्मचारीको भएकोले सोहीअनुरुपकामगर्न निर्देशनदिनुभयो । उहाँले प्रदेशमाकर्मचारी अभाव रहेको उल्लेख गर्दै केन्द्रीय सरकारले पनिकर्मचारी नपठाउने र प्रदेश लोकसेवागठनकालागिपनि केन्द्रीयमापदण्डआवश्यक पर्ने हुँदाकर्मचारी व्यबस्थापनमा समस्याभएको जानकारी गराउनु भयो ।
संघीयमामिलातथा सामान्यप्रशासनमन्त्रालयका सहसचिवडा. हरि पौडेलले स्थानीयतहमाप्रशासनिकहिसावले गर्नुपर्ने कामगर्न धेरै बाँकी रहेको बताउँदै स्थानीयप्रशासन ऐनले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्दै कामगर्न कर्मचारीलाई आग्रहगर्नुभयो ।
त्यस अवसरमा स्थानीयजनप्रतिनीधिहरुले भ्रष्टाचार नियन्त्रणकालागिमाथिबाटै सुधार गर्न आवश्यक रहेको बताउँदै गलतमनसायले कसैले उजुरी गरेमात्यस्ताव्यक्तिलाई पनिकारवाहीको दायरामाल्याउनअख्तियार दुरुपयोग अनुसन्धानआयोगलाई आग्रह गरेकाथिए । त्यस्तै उनीहरुले बिकास निर्माणकाकाममानीतिगतअस्प्रष्टता, कर्मचारी अभाव रहेको बताउँदै सरकारले यसतर्फ ध्यानदिनआग्रह गरेकाथिए ।