मुटुमा राख्छु मेरो देश…. ः बुटवल जेसिज र जेसिआई गोरखपुर मिडटाउनको भगिनी नगर सम्बन्ध नविकरण कार्यक्रममा नृत्य प्रस्तुत गर्दै लुम्बिनी बोर्डिङ्की छात्रा । जेसिजका यी दुई संस्थाबीच आईतबार बुटवलमा २५ औं भगिनी नगर सम्बन्ध नविकरण गरिएको छ । तस्वीर ः लुम्बिनी अनलाईन