नेपाल राष्ट्र बैंकले भोली (पुस २५ गते) बैंक खुल्ला राख्न निर्देशन दिएको छ । भोली दोस्रो त्रैमासिकको अन्तिम शनिबार भएकोले राजश्व संकलनको लागि बैंकका काउण्टर तथा शाखा कार्यालयहरु खुल्ला राख्न दिर्नेशन गरेको हो ।
राष्ट्र बैंकको निर्देशन पछि कतिपय बैंकहरुले शुक्रबार नै सूचना टाँसेर भोली शनिबार बैंक खुल्ला रहने जानकारी गराएका छन् ।