काेराेना भाईरस संक्रमणकाे कारण बुटवल उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष हुमनाथ आचार्यकाे निधन भएकाे छ । उहाकाे उपचारकाे क्रममा मंगलबार काठमाण्डाैंमा निधन भएकाे हाे ।
७२ वर्षिय आचार्यलाई काेराेना संक्रमण भएपछि काेराेना अस्थायी अस्पतालमा भर्ना गरिएकाे थियाे । थप उपचारकाे लागि ७ अघि मात्रै काठमाण्डाैं लगिएकाे थियाे ।
स्वर्गीय आचार्यका श्रीमती र दुई छाेरा बुहारी हुनुहुन्छ ।