जनता समाजवादी पार्टी (जसपा)ले उपेन्द्र यादवलाई संसदीय दलको नता बनाएको छ । पार्टीको आधिकारिकता उपेन्द्र पक्षले पाएपछि शनिबार बसको जसपाको संसदीय दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हो ।