फागुन १ देखि भौतिक रुपमा बिद्यालय खुलाउन सरकारलाई सिसिएमसिको सिफारिस

1.3K

फागुन १ देखि भौतिक रुपमा बिद्यालय खुलाउन सरकारलाई सिसिएमसिको सिफारिस

फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)ले सरकारलाई सिफारिस गरेको छ ।
सिसिएमसिको आईतबार बसेको बैठकले भौतिक रुपमै पठन पाठन गर्न विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै कार्यान्वयनको लागि सरकारलाई सिफारिस गरेको हो ।
कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि माघको पहिलो सातादेखि विद्यालय बन्द भएका थिए ।