प्रतिनिधी सभा निर्वाचन : रास्वपालाई अभूतपूर्व जनमत

1.3K

प्रतिनिधी सभा निर्वाचन : रास्वपालाई अभूतपूर्व जनमत

प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिक तर्फ ११० सिटका लागि भएको निर्वाचनमा हालसम्म प्रत्यक्ष तर्फ १४३ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । समानुपातिकतर्फको मतगणना पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्राप्त नतिजा अनुसार हालसम्म प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १११ स्थानमा जीत निकालेको छ । त्यस्तै नेपाली काँग्रेसले १६ निर्वाचन क्षेत्र, एमालेले ७ वटा निर्वाचन क्षेत्र, नेपाली कम्युनिष्ट पार्टीले ६ वटा निर्वाचन क्षेत्र र राप्रपा र श्रम संस्कृति पार्टीले एक एक स्थानमा जीत निकालेका छन् । त्यस्तै १ स्थानमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
प्रत्यक्ष तर्फ अझै २२ निर्वाचन क्षेत्रको नजिता आउन बाँकी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी अत्यधिक मत सहित अग्रस्थानमा छ । त्यसपछि नेपाली काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी क्रमशः देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित

१. बालेन्द्र शाह (बालेन), झापा – ५
२. इन्दिरा राना मगर, झापा – २
३. सोविता गौतम, चितवन – ३
४. डा. लेखजंग थापा, रूपन्देही – ३
५. हरि ढकाल, चितवन – १
६. सुलभ खरेल, रूपन्देही – २
७. रुविना आचार्य, मोरङ – ६
८. सुनिल लम्साल, रूपन्देही – १
९. रवि लामिछाने, चितवन – २
१०. बदनकुमार भण्डारी, काभ्रे – २
११. राजन गौतम, नवलपुर – १
१२. ठाकुर सिंह थारु, बर्दिया – १
१३. राजकिशोर महतो, धनुषा – ४
१४. अशोककुमार चौधरी
१५. नरेन्द्र साह कलवार, सर्लाही – ३
१६. निशा डाँगी, झापा – १
१७. नरेन्द्रकुमार गुप्ता, नवलपरासी – २
१८. विक्रम खनाल, नवलपरासी – १
१९. कमल सुवेदी, दाङ – ३
२०. नीतिमा भण्डारी (कार्की), सर्लाही – १
२१. मनिष झा, धनुषा – ३
२२. विपिनकुमार आचार्य, दाङ – २
२३. शम्भुप्रसाद ढकाल, झापा – ४
२४. तोसीमा कार्की, ललितपुर – ३
२५. देवराज पाठक, दाङ – १
२६. रविन महतो, सर्लाही – २
२७. राजीव खत्री, भक्तपुर – २
२८. मनीष खनाल, नवलपुर – २
२९. बब्लु गुप्ता, सिराहा – १
३०. रहबर अन्सारी, बारा – ४
३१. कृष्णकुमार कार्की, मोरङ – २
३२. सन्तोष राजवंशी, मोरङ – ४
३३. अरबिन्द साह, बारा – ३
३४. गणेश धिमाल, बारा – १
३५. खड्कराज पौडेल, कास्की – १
३६. शिवशंकर यादव, सिराहा – २
३७. जगदीश खरेल, ललितपुर – २
३८. आसिका तामाङ, धादिङ – १
३९. तौफिकअहमद खान, रूपन्देही – ५
४०. प्रकाश पाठक, झापा – ३
४१. पुष्पाकुमारी चौधरी, सप्तरी – १
४२. स्वर्णिम वाग्ले, तनहुँ – १
४३. बिना गुरुङ, कास्की – ३
४४. प्रदीप विष्ट, काठमाडौं – १०
४५. गणेश कार्की, मोरङ – ३
४६. गणेश पौडेल, रौतहट – ४
४७. सीताराम साह, सप्तरी – ४
४८. तपेश्वर यादव, सिराहा – ४
४९. अमरेशकुमार सिंह, सर्लाही – ४
५०. चन्दनकुमार सिंह, बारा – २
५१. डोलप्रसाद अर्याल, काठमाडौं – ९
५२. हरिप्रसाद भुसाल, अर्घाखाँची – १
५३. प्रमोदकुमार महतो, महोत्तरी – १
५४. सुनिल के.सी., काठमाडौं – २
५५. मोहनलाल आचार्य, कपिलवस्तु – १
५६. दिपकराज बोहरा, कञ्चनपुर – २
५७. धर्मराज केसी, लमजुङ – १
५८. रुकेश रञ्जित, भक्तपुर – १
५९. अमरकान्त चौधरी
६०. सुरेशकुमार चौधरी, बाँके – १
६१. दीपककुमार साह, महोत्तरी – २
६२. श्रीराम न्यौपाने, तनहुँ – २
६३. उज्ज्वलकुमार झा, महोत्तरी – ३
६४. जगदीश खरेल, दोलखा – १
६५. शम्भुकुमार यादव, सिराहा – ३
६६. अच्युतम लामिछाने, नुवाकोट – २
६७. आनन्दबहादुर चन्द, कैलाली – ५
६८. उत्तमप्रसाद पौडेल, कास्की – २
६९. सुशीलकुमार कानु, पर्सा – २
७०. सस्मित पोखरेल, काठमाडौं – ५
७१. पारशमणी गेलाल, उदयपुर – १
७२. आशा झा, मोरङ – ५
७३. रमेशकुमार सापकोटा, सुर्खेत – २
७४. प्रशान्त उप्रेती, मकवानपुर – २
७५. रामाकान्तप्रसाद चौरसिया, पर्सा – ३
७६. सागर ढकाल, गुल्मी – १
७७. मधुकुमार चौलागाई, काभ्रे – १
७८. खगेन्द्र सुनार, बाँके – ३
७९. पुकार बम, काठमाडौं – ४
८०. धनञ्जय रेग्मी, स्याङ्जा – १
८१. राजेशकुमार चौधरी, रौतहट – १
८२. खेमराज कोइराला, कैलाली – ४
८३. कन्हैया बनियाँ, रूपन्देही – ४
८४. टेकबहादुर शाक्य, पर्सा – ४
८५. गणेश पराजुली, काठमाडौं – ७
८६. शिशिर खनाल, काठमाडौं – ६
८७. विक्रम थापा, कपिलवस्तु – २
८८. सुशान्त वैदिक, प्युठान – १
८९. यज्ञमणि न्यौपाने, मोरङ – १
९०. बुद्धिप्रसाद पन्त (हरि), पर्सा – १
९१. ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर – ३
९२. माधवबहादुर थापा, पाल्पा – २
९३. सागर भुसाल, पर्वत – १
९४. बोधनारायण श्रेष्ठ, धादिङ – २
९५. विराजभक्त श्रेष्ठ, काठमाडौं – ८
९६. भरतप्रसाद पराजुली, सिन्धुपाल्चोक – १
९७. जनक सिंह धामी, कञ्चनपुर – १
९८. बुद्धरत्न महर्जन, ललितपुर – १
९९. हरिमोहन भण्डारी, बैतडी – १
१००. सुशील खड्का, बाग्लुङ – १
१०१. जगतप्रसाद जोशी, कैलाली – ३
१०२. ताराप्रसाद जोशी, डडेलधुरा – १
१०३. राजुनाथ पाण्डे, काठमाडौं – ३
१०४. आशिष गजुरेल, सिन्धुली – २
१०५. कोमल ज्ञवाली, कैलाली – १
१०६. गोविन्द पन्थी, गुल्मी – २
१०७. धनेन्द्र कार्की, सिन्धुली – १
१०८. रञ्जु न्यौपाने, काठमाडौं – १
१०९. सूर्यबहादुर तामाङ्ग, उदयपुर – २
११०. विश्वराज पोखरेल, ओखलढुंगा – १
१११. सोम शर्मा, बाग्लुङ – २

नेपाली काँग्रेसबाट निर्वाचित

१. मो. फिरदोश आलम, रौतहट – २
२. विष्णुबहादुर खड्का, सुर्खेत – १
३. अभिषेकप्रताप शाह, कपिलवस्तु – ३
४. खड्कबहादुर बुढा, जाजरकोट – १
५. सन्दीप राना, पाल्पा – १
६. नरेन्द्रकुमार केरुङ, पाँचथर – १
७. जनकराज गिरी, बाजुरा – १
८. भरतबहादुर खड्का, डोटी – १
९. प्रकाश सिंह कार्की, सोलुखुम्बु – १
१०. बासना थापा, दैलेख – १
११. सन्तोष सुब्बा, तेह्रथुम – १
१२. भरतकुमार स्वार, अछाम – १
१३. मोहन आचार्य, रसुवा – १
१४. जयपति रोकाया, हुम्ला – १
१५. योगेश गौचन थकाली, मुस्ताङ – १
१६. टेकबहादुर गुरुङ, मनाङ – १

नेकपा एमालेबाट निर्वाचित

१. मोहम्मद इश्तियाक राई, बाँके – २
२. सुहाङ नेम्बाङ, इलाम २
३. गणेश सिंह ठगुन्ना, दार्चुला – १
४. ऐनबहादुर महर, बझाङ – १
५. राजेन्द्रकुमार राई, धनकुटा – १
६. क्षितिज थेबे, ताप्लेजुङ – १
७. लक्ष्मीप्रसाद पोखरेल, दैलेख – २

नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित

१. वर्षमान पुन, रोल्पा – १
२. रमेशकुमार मल्ल, सल्यान – १
३. गोपाल शर्मा, रूकुम पश्चिम – १
४. महेन्द्रबहादुर शाही, कालीकोट – १
५. पुष्पकमल दाहाल प्रचण्ड, रूकुम पूर्व – १
६. धनबहादुर बुढा, डोल्पा – १

राप्रपाबाट निर्वाचित

१. ज्ञानबहादुर शाही, जुम्ला – १

श्रम संस्कृति पार्टीबाट निर्वाचित

१. आरेन राई, खोटाङ – १

स्वतन्त्र निर्वाचित

१. महावीर पुन, म्याग्दी – १