देवदहमा महिला संघको वडा अधिवेशनहरु सम्पन्न

1.3K

देवदहमा महिला संघको वडा अधिवेशनहरु सम्पन्न

nepal women sang

मिना पौडेल/
देवदह, २७ भदौ । नेपाल महिला संघ देवदह नगरपालिका अन्र्तगतका वडा अधिवेशनहरु सम्पन्न भएका छन् ।

जसअन्र्तगत वडा नं १ को लागि अध्यक्षमा सुनकेशरी कुवर, सचिवमा राधा क्षेत्री, कोषाध्यक्षमा रिता भर रहनु भएको छ । त्यसैगरी क्षेत्रीय प्रतिनिधमा राजमति अहिर, सिता काफ्ले र पुष्पकुमारी श्रेष्ठ रहनु भएको छ ।

वडा नं २ को अध्यक्षमा अनिता डुम्रे, उपाध्यक्षमा विष्णु सुनुवार, सचिवमा शान्ति अधिकारी, मनोनित सचिवमा दिव्या पाण्डे, सहसचिवमा  मिना भट्टराई रहनुभएको छ । भेलाले बिमला गहतराज, अस्मिता गिरी, कोपिला न्यौपानेलाई क्षेत्रीय प्रतिनिधिमा चयन गरेको छ ।

त्यसैगरी वडा नं ३ मा तुल्सा कुमारी तिवारीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको सचिवमा संगिता न्यौपाने, कोषाध्यक्षमा सिता चौधरी रहनुभएको छ । क्षेत्रीय प्रतिनिधिमा भगवति गैरे, मायाकुमारी चौधरी र विष्णुमाया थापालाई चयन गरेको छ ।

वडा नं ४ को अध्यक्षमा शान्तादेवि बस्याल, सचिवमा श्यामकला पंगेनी, कोषाध्यक्षमा धनमाया अर्याल रहनु भएको छ । क्षेत्रीय प्रतिनिधिमा लक्षु न्यौपाने, सिताकुमारी बस्याल र यसोदा कुमारी गैरे रहनुभएको छ ।

वडा नं ५ अध्यक्षमा माया न्यौपाने, उपाध्यक्षमा ओमकुमारी चौधरी, सचिवमा सरस्वति रेग्मी, सह–सचिवमा शान्ति पौडेल, कोषाध्यक्षमा मेनुका दुलाल रहनुभएको छ । सदस्यहरुमा भगवति गैरे, यमकला न्यौपाने लगायत रहनुभएको छ । क्षेत्रीय प्रतिनिधिमा पोषकुमारी अधिकारी, लक्ष्मी खनाल र बसन्ती चौधरी रहनुभएको छ ।

वडा नं ६ को अध्यक्षमा शोभा न्यौपाने, सचिवमा हिरा पोखरेल, कोषाध्यक्षमा  धनमाया पराजुली रहनुभएको छ । क्षेत्रीय प्रतिनिधिमा पार्वती न्यौपाने, शोभाकुमारी थापा र भेषकुमारी लामिछाने रहनुभएको छ ।

वडा नं ७ मा अध्यक्षको लागि  बिन्दु उपाध्याय, उप सभापतिमा मिना झेडी मगर, सचिवमा शान्तिदेवि पौडेल, सहसचिवमा शान्ता ज्ञवाली, कोषाध्यक्षमा कोपिला थापा रहनुभएको छ । क्षेत्रीय प्रतिनिधिका लागि हरिकला न्यौापाने, यमकुमारी भूषाल र कोपिला बस्नेत चयन हुनुभएको छ ।

वडा नं ८ मा अध्यक्षमा निर्मला नेपाली, सचिवमा सरस्वति ज्ञवाली, कोषाध्यक्षमा गिता पाण्डे लगायत २१ सदस्यीय रहनुभएको छ । क्षेत्रीय प्रतिनिधिमा मिना पौडेल, डिलकुमारी काफ्ले र देवकी पराजुली रहनुभएको छ ।

वडा नं ९ मा अध्यक्षमा भागिरती काफ्ले, सचिवमा सरस्वती काफ्ले र कोषाध्यक्षमा पूर्णमाया थापा रहनुभएको छ । क्षेत्रीय प्रतिनिधिमा गोमा खरेल, विन्दु खनाल र गौरी न्यौपाने रहनुभएको छ ।

वडा नं १० को अध्यक्षमा टिकादेवी पाण्डे, उपसभापतिमा मुना बोहोरा पल्ली, सचिवमा गोमा न्यौपाने, पवित्रा खनाल, सह–सचिवमा सतिकला बोहोरा, कोषाध्यक्ष्ँम्ँ भगवति बस्याल रहनु भएको छ । क्षेत्रीय प्रतिनिधिमा विष्णु शर्मा पराजुली, शान्ता गौडेल र खैसरि गरुङ्गलाई चयन हुनुभएको छ ।

वडा नं ११ को अध्यक्षमा सिता क्षेत्री, उपाध्यक्षमा साबित्री शर्मा, सचिवमा भूमि थापा, सह–सचिवमा रुपा थापा र कोषाध्यक्षमा राधिका शर्मा रहनु भएको छ । क्षेत्रीय प्रतिनिधिमा शोभा पराजुली, ईसा सुनार र विष्णु थापा रहनुभएको छ ।