क) शिक्षा हामी सबैलाई चाहिने बढ्न अगाडि
कहिल्यै नरोकिएर बढ्ने छ“ौ हामी सबै अगाडि ।
जीवनमा शिक्षा को उपयोग नभए केलाई चाहियो
बढ्न अगाडी सबैलाई शिक्षा नै चाहियो ।
ख) गयो है बेला खेत र घर काम गर्ने
अब हामी सबै मिलेर हो शिक्षा हासिल गर्ने ।
गर्नका लागि शिक्षा हासिल नारा नै लगाउने छ“ौ
देश विकास गर्नका लागी केहि अºठ्यारो आए त्यसलाई हामीले फाल्न सक्नेछ“ौ ।
ग) जीवनमा चाहिने एउटै धन
ज्ञानको ज्योति छर्ने एउटै मात्र वन ।
धनले होइन ज्ञानले सबैलाई अगाडी बढाउ“छ
जीवनको मोडमा सध“ै ज्ञान नै चाहिन्छ ।
घ) हासिल गरे ज्ञान हामी सगरमाथा चढ्न सक्नेछ“ौ
यो देशको नामलाई सधै माथि नै राख्नेछौ“ ।
जीवनको धन एउटै नै हो ज्ञान
अरु केही चाहिदैन गर्नलाई हासिल ज्यान ।
ङ) बढ्नलाई केही गर्नलाई केही चाहिने ज्ञान
जीवनलाई अगाडी बढाउन पनि चाहिने नै ज्ञान ।
उपयोग हुन्छ जीवनमा शिक्षा केही गर्नलाई
राम्रो कामहरु गरी सहिद बन्नलाई ।
च) हासिल गर्न केही वस्तु चाहिने नै हो शिक्षा
सबैलाई त्यसले सधै नै देखाउ“छ दिशा ।
जीवनको मोडमा आवश्यक पर्ने
गर्नलाई केही शिक्षा नै चाहिने ।
छ) हरेक अºठ्यारोलाई काटेर जाने शिक्षा नै हो आधार
त्यसैलाई हामीले गराउनु पर्छ जीवन चलाउने आधार ।
केही गर्न जिवनमा सधै उपयोग हुने
हरेक ठाउ“मा केही गर्न शिक्षा नै चाहिने ।
ज) क“ाडै क“ाडामा पनि हि“ड्न सिकाउने
सहज रुपमा सध“ै ब“ाच्न सिकाउने ।
व्यवाहारमा सध“ै लागु गरौ“ सिकेको शिक्षा
शिक्षाले नै गर्नेछ हामी सबैको रक्षा ।
झ) पाए सध“ै राम्रो शिक्षा हामी चढ्छ“ौ सगरमाथा
रक्षा गछर्“ौ हामीले हाम्रो देश र धर्ती मात्र ।
नाउ“ले प्रसिद्घ हाम्रो देशको नाममा कलड्ढ लाग्न दिदैनौ
देशलाई सधै उन्नति तर्फ लान सिक्नेछ“ौ ।
ञ) गरि शिक्षाको उपयोग हामी अगाडी बढ्नेछ“ौ
जीवन सधै रमाईलो र रंगीन बनाउनेछा“ै ।
राम्रो काम गर्नको लागी हामीले ज्ञान हासिल गरौ“
यति सानो कुरा बुझेर आºनै देशमा मरौ“ ।
कक्षा-६
इन्टलेक्च्यूअल एकेडेमी
बुटवल-१३, कालिकानगर, मझुवा
(यो कविता वालदिवसका अवसरमा प्याब्सन रुपन्देहीले आयोजना गरेको खुल्ला कविता प्रतियोगीतामा प्रस्तुत गरिएको कविता हो ।)