आर्थिक क्रान्तीका लागि नयां शक्ति – भट्टराई

385

आर्थिक क्रान्तीका लागि नयां शक्ति –  भट्टराई

baburamkkkkkkkkkkबुटवल १८ असोज । पुर्व प्रधानमन्त्री डा.बाबुराम भटट्राइले आर्थिक क्रान्तीका
लागि नयां शक्ति निमार्ण हुने बताउनु भएको छ । उहांले नेपाललाई आर्थिकरुपमा अघि बढाउनक ालागि पुजिवादी विकास आवश्यक भएकाले आफु त्यस्तो शक्तिनिमार्णका लागि देश दौडहमा लागेको समेत बताउनु भयो ।संविधान निमार्ण पछि असन्तुष्ट दल र समुदायसंग संवाद गरेर देशलाई अव विकासनिमाणर््मा अघि बढाउने आफ्नो मुख्य धेय रहेको पनि बताउनु भयो । बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्र्दै यहांलेयस्तो बताउनु भयो ।एमाओवादी पार्टि छाड्नुभएका भट्टराई हिजो देखि नै यस क्षेत्रमा अयोजित
कार्यक्रम मा सहभागि हुनुभएको छ ।  उहां बुटवलमा अयोजित अन्य कार्यक्रममा पनि सहभागि हुने बताउनु भयो । खासगरि मधेशी समुदायले अयोजनागरेको कार्यक्रममा सहभागि हुन तराई झर्नु भएका भट्टराई पाल्पा जानेकार्यक्रम रहेको छ ।