लोगो प्रवद्र्धनका लागि एनसेल मेला

1.3K

लोगो प्रवद्र्धनका लागि एनसेल मेला

13

बुटवल, । एनसेलको लोगो चेन्ज भएपछि उसले आफ्नो नयाँ लोगो प्रवद्र्धनकालागि देशका मुख्य मुख्य शहरमा एनसेल मेला सञ्चालन गरेको छ ।

नयाँ लोगो प्रवद्र्धनकालागि एनसेल कम्पनीले चाड प्रर्वको अवसर पारेर चाड पर्वको शुभकामना प्रदान गर्नेगरी नारायणगढ, पोखरा तथा सोमबार बुटवलमा एनसेल मेला गरिसकेको छ भने एक हप्ता भित्रै धरान र बिर्तामोडमा गर्ने तयारी गरेको छ । यो अवसरमा एनसेलले आफ्नो सेवामा ग्राहकलाई विशेष अफर समेत प्रदान गरेको जनाएको छ ।

5

सोमबार बुटवलमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय व्याण्ड युवी एञ्जल्स, एक्स व्याण्ड सहित सुगम पोखरेल, मिलन अमात्य, लाहुरे(¥यापर), शिव परियार लगायतले प्रस्तुती गरेका छन् ।

2