इन्धन अभाव भएपछि शुक्रबारदेखि स्कुल बन्द

1.3K

इन्धन अभाव भएपछि शुक्रबारदेखि स्कुल बन्द

images

काठमाडौं,२१असोज/उपत्यकाका विद्यालयले शुक्रबारदेखि विदा दिने तयारी गरेका छन् । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सनका महासचिव डिके ढुंगानाले निजी विद्यालयको ६० प्रतितश बस इन्धन अभावका कारण थन्किसकेको बताउँदै दसैं अगावै स्कुल विदा दिने तयारीमा आफूहरु रहेको बताए ।उनका अनुसार अहिले दोस्रो तैमासिक परीक्षा संचालन भइरहेको छ ।नागरिक दैनिकबाट