एसियाली फुटबल महासंघले म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई प्रतिबन्ध

368

एसियाली फुटबल महासंघले म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई प्रतिबन्ध

macha

काठमाडाैं/एसियाली फुटबल महासंघ एएफपीले म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।अनुसन्धान नसकिएसम्मका लागि ५ जना खेलाडीलाई प्रतिबन्ध लगाएको महासंघले जनाएको छ ।म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापा, सन्दीप राई , अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री अहिले थुनामा छन् । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले गत बुधबार पक्राउ गरेको हो ।