यूरीक एसिड बढ्यो ? कस्तो खाना खाने त ?

503

यूरीक एसिड बढ्यो ? कस्तो खाना खाने त ?

zurikखान नहुने – रातो मासु (खसी, राँगो), भित्री मासु (कलेजो, मुटु, मिर्गौला, गिदी) – माछाहरु, प्राउन, लोवस्टर – जाँड, रक्सी

कम मात्रामा खान हुने – दूध र दूधबाट बनेका परिकारहरु –  सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु) –  दाल तथा गेडागुडीहरु –  कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ –  अण्डा –  काजु, ओखर, पेस्ता, बदाम

प्रशस्त मात्रामा खान हुने – चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी –  हरियो सागपात (सिमी, बोडी बाहेक) –   फलफूलहरु –  गाजर, काक्रो