सजिलो सहकारीद्धारा दुर्घटना बिमा रकम प्रदान

579

सजिलो सहकारीद्धारा दुर्घटना बिमा रकम  प्रदान

IMG_20151205_075633

बुटवल, मंसिर ।सजिलो बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले आफ्ना शेयर सदस्यको दुर्घटनामा परी निधन भएकोमा परिवारलाई बिमा रकम प्रदान गरेका छ ।गत भाद्र महिनामा मोटरसाईकल दुर्घटनामा परी शेयर सदस्य धनिराम अर्यालको निधन भएको थियो । सहकारीले प्रत्येक सदस्यका लागी दुई लाखको दुर्घटना बिमा गर्दे आएकोछ ।बिमा रकम एक कार्यक्रममका बिच मृतककी श्रीमती लक्ष्मी मल्ल अर्याललाई चेक प्रदान गरिएको थियो ।सहकारीका अध्यक्ष अमर बहादुर खडकाकाु अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रामराज पोख्रेलको स्वागत तथा सचिव बिश्वबन्धु बिनयीको सञ्चालन भएको कार्यक्रममा सल्लाहकार  गोबिन्द प्रसाद मरािसनी लगायतले बोल्नु भएको थियो