युवा दिवसको अवसरमा युवा उद्यमी मञ्च रुपन्देहीले रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा दिवसको अवसरमा मञ्चले बिहीबार बुटवलमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।
रक्त रञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिने रक्तदानमा सहभागि भएर रक्तदान गर्न मञ्चले सबैलाई आह्वान गरेको छ ।