तीज गीतको भाकामा ठेक्कापट्टा बजारमा

849

तीज गीतको भाकामा ठेक्कापट्टा बजारमा

nepal

बुटवल, बुटवलकी चर्चित गायिका दुर्गा नेपालको नयां तीज गीत ठेक्कापट्टामा बजारमा आएको छ । सप्तक डिजिटल प्रालीको व्यानरमा बनेको तीज गीत बजारमा आएसंगै निकै चर्चामा आएको छ ।

नेपालकै चर्चाको शिखरमा रहेका गायक खुमन अधिकारी र दुर्गा नेपालको स्वर रहेको उक्त गीत को भिडियो छायांकन बुटवलमा गरिएको छ ।

उक्त गितमा मोडल कृष्ण वावु र अंकिता नेपालले अभिनय गरेका छन् । देशमा व्यप्त रहेको जग्गा प्लटिङ तथा घरजग्गा किनवेचका विषयमा बनेको उक्त गीतले बास्तविक अवस्थाको चित्रण गरेको छ ।

https://youtu.be/oMdAWhl-Z_g