नगर समितिलाई पुर्णता

1.3K

नगर समितिलाई पुर्णता

बुटवल, ११ पुस । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले पुर्णता पाएको छ । नेपाली कांग्रेसको विधानले गरेको व्यवस्था अनुशार नगर समितिमा सदस्यहरुको मनोनयन गरिएको हो ।

बुटवल उपमहानगर समितिका सभापती खेलराज पाण्डेका अनुसार नगर सदस्यहरुमा सर्जुनारायण श्रेष्ठ, कर्ण वहादुर कुवंर, रवि विक, कृष्णदेव भण्डारी र गंगा पन्थी रहेका छन् ।

नगर समितिका पदाधिकारीहरु भने यस अघि नै मनोनयन गरिएको थियो ।