इन्टलेक्च्यूअलमा हाजिरजवाफ प्रतियोगीता

1.3K

इन्टलेक्च्यूअलमा हाजिरजवाफ  प्रतियोगीता

बुटवल २३ कार्तिक । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगर मझुवामा हाजिरजवाफ स प्रतियोगीताम्पन्न गरिएको छ ।
शुक्रवारीय प्रतियोगितामा विद्यालयका मााध्यमिक तहका कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी भएका थिए ।
सदन स्तरिय प्रतियोगितामा प्रथम रेड हाउस, द्घितिय ग्रिन हाउस र तृतिय ब्लु हाउस भएका थिए ।
त्यसै गरि सो अवसरमा आधारभुत तहका विद्यार्थी विच हाजीरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । सो प्रतियोगितामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुलाई कक्षागत समुहका आधारमा सहभागी गराइएको थियो भने नर्सरी देखि कक्ष्ाँ एक सम्मका विद्यार्थीहरुलाई श्रुतिलेखन प्रतियोगिता गराइएको थियो ।
प्रतियोगिता पश्चात उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।