पहिलो हाफमा आर्मी र संकटा वरावरीमा

228

पहिलो हाफमा आर्मी र संकटा वरावरीमा

बुटवल, २१ फागुन । तिलोत्तमा गोल्डकपको फाईनल खेलमा त्रिभुवन आर्मी र संकटा क्लवले वरावरी १–१ गोल गरेका छन् । आर्मीले २९ मिनेटमा लिएको अग्रता संकटाले पहिलो हाफको अन्तिममा गोल गर्दै वरावरीमा पु¥याएको छ । संकटाका निराजन खड्काले गोल गरेका हुन् । यसअघि आर्मीका राजिव गुरुङ्गले गोल गरेका थिए ।