तिलोत्तमा गोल्डकपको फाइनलमा आर्मीको अग्रता

1.3K

तिलोत्तमा गोल्डकपको फाइनलमा आर्मीको अग्रता

बुटवल, २१ फागुन । तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगितामा त्रिभुवन आर्मीले अग्रता लिएको छ । भर्खरै आर्मीका राजिव गुरुङ्गले पहिलो गोल गरेका छन् । जर्सी नं. ९ का गुरुङ्गले २९ मिनेटमा पहिलो गोल गरेका हुन् । फाईनल खेल आर्मी र संकट बिच बुटवल देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा जारी छ ।