तिलोत्तमा गोल्डकपमा संकटाको दोस्रो गोल

1.3K

तिलोत्तमा गोल्डकपमा संकटाको दोस्रो गोल

बुटवल, २१ फागुन । तिलोत्तमा गोल्डकपको फाईनल खेलमा संकटा क्लवले दोस्रो गोल गरेको छ । पहिलो हाफको अन्तिममा गोल गरेका निराजन खड्काले दोस्रो हाफको ४० औं मिनेटमा अर्को गोल गरेका छन् । आर्मीका राजिव गुरुङ्गले २९ औं मिनेटमा एक गोल गरेका थिए ।